FAQs Complain Problems

Flash News

लिखित तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।

अन्तिम नतिजा प्रशासन सम्बन्धमा ।

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।

विषयविज्ञ सूचिकृतको लागि निवेदन पेश सूचना प्रकासन गरिएको बारे

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

221

व्यक्तिगत स्थायी नम्बर (PAN) को अनलाइन फाराम भर्न सहजीकरण गरिने सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon pan.pdf

222

लोकसेवा आयोगको अनलाईन फर्म भर्न इच्छुक विद्यार्थीहरुका लागि अत्यन्त जरुरी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon loksewa.pdf

223

पुथा उत्तरगङ्गा गाउँपालिकामा एम्बुलेन्स सेवाको भाडादर जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति, रुकुम पूर्वले निर्धारण गरे बमोजिम लागु हुने सम्बन्धी जनहितमा जारी सन्देश ।

७९-८०

सूचना तथा समाचार

PDF icon darrate.pdf

224

तालिम तथा गोष्ठीमा उपस्थित हुने सम्बन्धमा । (पत्रमा उल्लेखित सबै)

७९-८०

सूचना तथा समाचार

PDF icon 1.pdf, PDF icon 2.pdf

225

सम्झौता गर्न आउने बारे ।

७९-८०

सूचना तथा समाचार, सार्वजनिक खरीद / बोलपत्र सूचना

PDF icon For Website.pdf

226

सुचमा अधिकारी तोकिएको सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon samir.pdf

227

राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सञ्चालन हुने सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon rastriya.pdf

228

घर भाडामा लिने सम्बन्धी सुचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon ghar.pdf

229

गोष्ठीमा सहभागी हुने सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon saha.pdf

230

शिक्षाको बैठकमा उपस्थित सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon suchana.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//