Flash News
सूचना तथा समाचार
क्र. स. | विवरण | आर्थिक वर्ष | प्रकार | दस्तावेज |
---|---|---|---|---|
181 |
सेवा करारमा ल्याब असिष्टेण्ट र अ.न.मी. लिने सम्बन्धी सूचना । |
Notice For LAB ASS.-A.N.M.pdf | ||
182 |
वै.उ.प्र.के./ग्रा.जी.न.उ.कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रम (मेसन/डकर्मी) तालिमका लागि निवेदन दिने सम्बन्धमा । |
Information Letter.pdf | ||
183 |
दौरा सुरुवाल सम्बन्धी सिलाई कटाई तालिम संचालन गरिने सूचना । |
daura.pdf | ||
184 |
सैलुन व्यवसाय सम्बन्धमा सिप विकास तालिम संचालन गरिने सूचना । |
sailun.jpg | ||
185 |
अल्लो उद्योग गर्ने उद्यमीहरुलाई प्याकेजमा अनुदान दिने सम्बधमा सूचना । |
aalo.pdf | ||
186 |
श्री वडा कार्यालयहरु सबै, मतदाता नामावलीमा सहभागी सम्बन्धमा । |
|||
187 |
कार्यपालिका बैठकमा उपस्थिति हुने सम्बन्धमा । |
karyapalika.pdf | ||
188 |
कर्मचारी आवश्यकता सम्बन्धी सूचना |
karmachari.jpg | ||
189 |
वैठकमा उपस्थित हुने बारे । |
suchana11.jpg | ||
190 |
जानकारी सम्बन्धमा । |
jankari.jpg |
Pages
गाउँपालिकाको संक्षिप्त परिचय
लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।