Flash News
सूचना तथा समाचार
क्र. स. | विवरण | आर्थिक वर्ष | प्रकार | दस्तावेज |
---|---|---|---|---|
191 |
जानकारी सम्बन्धमा । |
suchana1.pdf | ||
192 |
उपस्थिति हुने सम्बन्धमा । |
upastiti.jpg | ||
193 |
कार्यान्वयन सम्बन्धमा । |
karanyonan.jpg | ||
194 |
मूल्याङ्कन तथा नतिजा प्रकाशन बारे शिक्षा समितिको निर्णय । |
jpg2pdf (14).pdf | ||
195 |
कोभिड सम्बन्धि दैनिक विवरण |
dainik bibaran.pdf | ||
196 |
कोभिड-१९ सम्बन्धी दैनिक अद्यावधिक विवरण । (२०७८।०१।३१) |
Covid-1.pdf | ||
197 |
परिक्षा स्थगित गर्ने बारे |
TapScanner 05-03-2021-12.01(1).jpg | ||
198 |
2078 को लागि स्थानीय तह सर्टलिष्टमा परेका सुपरिवेक्षक उम्मेदवारहरुको लिष्ट |
suchana.jpg | ||
199 |
गाँउपालिकाबाट प्रदान गरिने छात्रवृति सहायताका लागि आवेदन दिने सम्बन्धी सूचना |
IMG_0001.jpg, IMG_0002.jpg | ||
200 |
लागत साझेदारीमा भेडा संरक्षण कार्यक्रमको प्रस्तावना आह्ववान सम्बन्धी सूचना |
Untitled-3.jpg |
Pages
गाउँपालिकाको संक्षिप्त परिचय
लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।