FAQs Complain Problems

Flash News

विषयविज्ञ सूचिकृतको लागि निवेदन पेश सूचना प्रकासन गरिएको बारे

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सेवा करारमा दरखास्त आव्हान सम्बन्धी सूचना।

गैर सरकारी संस्थाहरूले वार्षिक कार्यक्रम तथा बजेट विवरण पेश गर्ने सम्बन्धी सूचना।

सूचना ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

41

कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!!

२०८२।०८३

सूचना तथा समाचार

PDF icon CCF09092025.pdf

42

पुथा उत्तरगङ्गा गाउँपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई जरुरी सूचना

२०८२।०८३

सूचना तथा समाचार

Image icon CCI09022025.jpg

43

सार्वजनिक बिदा सम्बन्धी सूचना

२०८२।०८३

सूचना तथा समाचार

Image icon CCI08312025_0003.jpg

44

शोक वक्तव्य

२०८२।०८३

सूचना तथा समाचार

Image icon CCI08312025_0002.jpg, Image icon CCI08312025_0002.jpg

45

यस पुथा उत्तरगङ्गा गाउँपालिका भित्र बसोबास गर्ने भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिने सम्बन्धी ३५ दिने सूचना !!!

२०८२।०८३

सूचना तथा समाचार

PDF icon Bhumi Notice B_gj68lwx (1).pdf

46

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना !!!

२०८२।०८३

सूचना तथा समाचार

Image icon IMG-20250825-WA0003.jpg

47

श्री सम्पूर्ण सामुदायिक विद्यालयहरू, पुथा उत्तरगङ्गा गाउँपालिका, तकसेरा रुकुम पूर्व । #भर्ना_गर्न/गराउनुहुन ।

२०८२।०८३

सूचना तथा समाचार

PDF icon CCF08202025.pdf

48

इलेक्ट्रिकल टेक्निसियन पद सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

२०८२।०८३

सूचना तथा समाचार

PDF icon suchana.pdf

49

गाउँ प्रहरी सेवा करारबाट पदपूर्ती गर्ने सम्बन्धी सूचना !!!

२०८२।०८३

सूचना तथा समाचार

PDF icon CCI08182025.pdf

50

मौजुता सूची दर्ता गर्ने सम्बन्धी सूचना !!!

२०८२।०८३

सूचना तथा समाचार

PDF icon CCF07222025_0002.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//