FAQs Complain Problems

Flash News

उपस्थित सम्बन्धमा । (कार्यपालिका बैठक)

सहभागिता सम्बन्धमा ।

विद्यालय शिक्षक/कर्मचारीहरू पदपूर्तिका लागि भएको विज्ञापन बमोजिम दरखास्त परेका उम्मेदवारहरूको नामावली प्रकाशन ।

विद्यालय शिक्षक/कर्मचारी पदको लिखित परीक्षाको कार्यक्रम तोकिएको सम्बन्धी सूचना ।

श्री देउराली माद्यमिक विद्यालय -५को आवश्यकता सम्बन्धी सूचना

वार्षिक प्रगति प्रतिवेदन

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
आ.व. २०७९।०८० को आय र व्ययको वार्षिक प्रतिवेदन । ७९-८० Thursday, January 11, 2024 - 12:47 PDF icon aay biya.pdf
आ.व. २०७९।०८० को आय व्यय विवरण सार्वजनिक गरिएको सम्बन्धी सूचना । ७९-८० Sunday, January 7, 2024 - 14:16 PDF icon bibaran sarbajanik.pdf
मेडपा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा । ७९-८० Monday, December 25, 2023 - 13:24 PDF icon 1_2_3_4_merged.pdf
पुथा उत्तरगंगा गाउँपालिकाको आ.व. २०७८/०७९ को आय-व्यय विवरण ७८।७९ Thursday, January 12, 2023 - 14:47 PDF icon aaya beya.pdf

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।