FAQs Complain Problems

Flash News

वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सहायताका लागि निवेदन दिने बारे सूचना ।

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना ।

सूचीकृतको लागि आसयपत्र सहित निवेदन पेश गर्ने सम्बन्धमा ।

शोक बिदा सम्बन्धी सूचना (मिति २०८२।०५।२५ गते) ।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!!

स्थानीय पाठ्यक्रम

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

सामी कार्यक्रमको पाठ्यक्रम

२०८२।०८३

09/09/2025 - 14:06

PDF icon CCF09092025.pdf

फिल्ड सहायक पाठ्यक्रम

८१/८२

03/07/2025 - 14:36

PDF icon फिल्ड सहायक पाठ्यक्रम.pdf

पुथा उत्तरगङ्गा गाउँपालिका भित्र रहेका विभिन्न सामुदायिक विद्यालयहरूमा रिक्त हुने विद्यालय सहयोगी कर्मचारी, प्रारम्भिक बालबिकास शिक्षक तथा विद्यालय सहायक कर्मचारी पदपूर्तिको लागि छनोट गरिने पाठ्यक्रम तथा परीक्षा सम्बन्धी मापदण्ड, २०८१

८१/८२

03/04/2025 - 15:45

PDF icon बालविकास शिक्षक तथा कर्मचारी पाठ्यक्रम २०८१ - Copy (2).pdf

कार्यालय सहायक (शिक्षा, युवा तथा खेलकुद शाखा अन्तर्गत) पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

८१/८२

01/13/2025 - 13:33

PDF icon कार्यालय सहायक (शिक्षा युवा तथा खेलकुद शाखा) पदको पाठ्यक्रम.pdf

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//