FAQs Complain Problems

Flash News

शोक बिदा सम्बन्धी सूचना (मिति २०८२।०५।२५ गते) ।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!!

पुथा उत्तरगङ्गा गाउँपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई जरुरी सूचना

सार्वजनिक बिदा सम्बन्धी सूचना

शोक वक्तव्य

योजना तथा परियोजना

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

आर्थिक वर्ष २०८२।०८३ को वार्षिक विकास योजना ।

२०८२।०८३ 07/28/2025 - 15:44 PDF icon rato kitab final.pdf

पुथा उत्तरगङ्गा गाउँपालिकाको शिक्षा क्षेत्र योजना

८१/८२ 06/20/2025 - 11:42 PDF icon पुथा उत्तरगंगा गाउँपालिकाको शिक्षा क्षेत्र योजना.pdf

आ.व.२०८१।०८२ को बार्षिक योजना तथा कार्यक्रम ।

८१/८२ 08/06/2024 - 13:39 PDF icon योजना सहितको बजेट ।.pdf

आ.व.२०८०।०८१ को बार्षिक योजना तथा कार्यक्रम ।

८०/८१ 08/20/2023 - 12:52 PDF icon Final Budget 2080.081.pdf

आ.व.२०७९।०८० को बजेट तथा कार्यक्रम (योजना सहित) ।

७९-८० 09/16/2022 - 11:42 PDF icon Budget 2079080.pdf

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//