FAQs Complain Problems

Flash News

उपस्थित सम्बन्धमा । (कार्यपालिका बैठक)

सहभागिता सम्बन्धमा ।

विद्यालय शिक्षक/कर्मचारीहरू पदपूर्तिका लागि भएको विज्ञापन बमोजिम दरखास्त परेका उम्मेदवारहरूको नामावली प्रकाशन ।

विद्यालय शिक्षक/कर्मचारी पदको लिखित परीक्षाको कार्यक्रम तोकिएको सम्बन्धी सूचना ।

श्री देउराली माद्यमिक विद्यालय -५को आवश्यकता सम्बन्धी सूचना

दीर्घकालीन योजनाहरू

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
पुथा उत्तरगङ्गा गाउँपालिकाको स्थानीय पाठ्यक्रम ।(कक्षा १-८) ८०/८१ 08/27/2023 - 14:01 PDF icon पुथा उत्तरगङ्गा गाउँपालिकाको स्थानीय पाठ्यक्रम.pdf
पुथा उत्तरगङ्गा गाउँपालिकाको प्रथम आवधिक योजना (२०८०।०८१-२०८४।०८५) ७९-८० 06/27/2023 - 12:06 PDF icon आवधिक योजना Final.pdf

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।