FAQs Complain Problems

Flash News

व्यवसाय दर्ता/नविकरण गर्ने सम्बन्धी जरुरी सूचना !!!

विवरण उपलब्ध गराउने/ गराउन सहयोग गर्ने सम्बन्धी सूचना ( जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्व पत्रानुसार)

सवारी आवागमन सहज बनाउने सम्बन्धी सूचना !!!

सवारी आवागमन सहज बनाउने सम्बन्धी सूचना !!!

कार्यक्रम संचालनको लागि आवेदन/प्रस्ताव गरिएको सुचना (एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय)

आ.व.२०८१।०८२ को रातो किताब ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।