Flash News
प्रतिवेदन
शिर्षक | आर्थिक वर्ष | मिति | दस्तावेज |
---|---|---|---|
आ.व. २०७९।०८० को आय र व्ययको वार्षिक प्रतिवेदन । | ७९-८० | Thursday, January 11, 2024 - 12:47 | aay biya.pdf |
आ.व. २०७९।०८० को आय व्यय विवरण सार्वजनिक गरिएको सम्बन्धी सूचना । | ७९-८० | Sunday, January 7, 2024 - 14:16 | bibaran sarbajanik.pdf |
मेडपा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन सम्बन्धमा । | ७९-८० | Monday, December 25, 2023 - 13:24 | 1_2_3_4_merged.pdf |
पुथा उत्तरगंगा गाउँपालिकाको आ.व. २०७८/०७९ को आय-व्यय विवरण | ७८।७९ | Thursday, January 12, 2023 - 14:47 | aaya beya.pdf |
गाउँपालिकाको संक्षिप्त परिचय
लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।