FAQs Complain Problems

Flash News

सूचिकृतको लागि आसयपत्र सहित निवेदन पेश गर्ने सम्बन्धमा ।

व्यवसाय दर्ता/नविकरण गर्ने सम्बन्धी जरुरी सूचना !!!

विवरण उपलब्ध गराउने/ गराउन सहयोग गर्ने सम्बन्धी सूचना ( जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्व पत्रानुसार)

सवारी आवागमन सहज बनाउने सम्बन्धी सूचना !!!

सवारी आवागमन सहज बनाउने सम्बन्धी सूचना !!!

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

81

मिति २०७९।१२।२५,२६ र २७ गते बसेको १२ औँ गाउँ कार्यपालिका बैठकका संक्षिप्त सार प्रकाशन गरिएको सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon karyapalika.pdf

82

ड्रइभिङ प्रशिक्षक आवश्यकता सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon driving.pdf

83

शोक प्रस्ताव ।

७९-८०

सूचना तथा समाचार

PDF icon SAMABEDANA.pdf

84

कक्षा ८ को नतिजा प्रकाशन सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon class8.pdf

85

कार्यपालिका बैठकमा उपस्थिति हुने सम्बन्धमा । ( श्री कार्यपालिका सदस्यज्यूहरु सबै, पुथा उत्तरगङ्गा गाउँपालिका रुकुम पूर्व)

७९-८०

सूचना तथा समाचार

PDF icon meetinvite.pdf

86

व्यक्तिगत स्थायी नम्बर (PAN) को अनलाइन फाराम भर्न सहजीकरण गरिने सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon pan.pdf

87

लोकसेवा आयोगको अनलाईन फर्म भर्न इच्छुक विद्यार्थीहरुका लागि अत्यन्त जरुरी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon loksewa.pdf

88

पुथा उत्तरगङ्गा गाउँपालिकामा एम्बुलेन्स सेवाको भाडादर जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति, रुकुम पूर्वले निर्धारण गरे बमोजिम लागु हुने सम्बन्धी जनहितमा जारी सन्देश ।

७९-८०

सूचना तथा समाचार

PDF icon darrate.pdf

89

तालिम तथा गोष्ठीमा उपस्थित हुने सम्बन्धमा । (पत्रमा उल्लेखित सबै)

७९-८०

सूचना तथा समाचार

PDF icon 1.pdf, PDF icon 2.pdf

90

सम्झौता गर्न आउने बारे ।

७९-८०

सूचना तथा समाचार, सार्वजनिक खरीद / बोलपत्र सूचना

PDF icon For Website.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।