FAQs Complain Problems

Flash News

विषयविज्ञ सूचिकृतको लागि निवेदन पेश सूचना प्रकासन गरिएको बारे

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सेवा करारमा दरखास्त आव्हान सम्बन्धी सूचना।

गैर सरकारी संस्थाहरूले वार्षिक कार्यक्रम तथा बजेट विवरण पेश गर्ने सम्बन्धी सूचना।

सूचना ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

71

प्रथम चरणको परीक्षाको नतिजा एवम् विषयगत परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना!!!

८१/८२

सूचना तथा समाचार

Image icon CCF06092025.jpg

72

थप उम्मेदवारको नामावली प्रकाशन गरिएको सम्बन्धमा ।

८१/८२

सूचना तथा समाचार

Image icon CCF06042025_0001.jpg

73

थप उम्मेदवारको नामावली प्रकाशन गरिएको सम्बन्धमा ।

८१/८२

सूचना तथा समाचार

Image icon CCF06042025_0001.jpg

74

उपस्थित हुने सम्बन्धमा ।

८१/८२

सूचना तथा समाचार

Image icon CCF06042025.jpg

75

शिक्षक पदको लिखित परीक्षा कार्यक्रम तोकिएको सम्बन्धी सूचना !!!

८१/८२

सूचना तथा समाचार

Image icon CCF06032025_0003.jpg

76

उम्मेदवार नामावली प्नकाशन गरिएको सूचना !!

८१/८२

सूचना तथा समाचार

Image icon CCF06032025.jpg, Image icon CCF06032025_0001.jpg

77

सेवा करार शिक्षक पदपूर्ती सम्बन्धी सूचना !!!

८१/८२

सूचना तथा समाचार

PDF icon 1000000876.pdf

78

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धमा ।

८१/८२

सूचना तथा समाचार

Image icon CCF05262025_0003.jpg

79

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धमा ।

८१/८२

सूचना तथा समाचार

PDF icon Doc2.pdf

80

लिखित परीक्षाको नतिजा एवम् अन्तर्वार्ता परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना !!!

८१/८२

सूचना तथा समाचार

Image icon IMG-20250525-WA0003.jpg

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//