FAQs Complain Problems

Flash News

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।

विषयविज्ञ सूचिकृतको लागि निवेदन पेश सूचना प्रकासन गरिएको बारे

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सेवा करारमा दरखास्त आव्हान सम्बन्धी सूचना।

गैर सरकारी संस्थाहरूले वार्षिक कार्यक्रम तथा बजेट विवरण पेश गर्ने सम्बन्धी सूचना।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

121

आमन्त्रित सम्बन्धमा ।

८१/८२

सूचना तथा समाचार

Image icon 4.jpg

122

अभिमूखीकरण कार्यक्रममा सहभागी हुने सम्बन्धमा । (सामुदायिक विद्यालय तथा बालविकास केन्द्रका प्रधानाध्यापकहरू सबै)

८१/८२

सूचना तथा समाचार

Image icon 5.jpg

123

सार्वजनिक सुनुवाई कार्यक्रम हुनेबारे सूचना ।

८१/८२

सूचना तथा समाचार

Image icon CCF01122025.jpg

124

सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

८१/८२

सूचना तथा समाचार

PDF icon sucgana.pdf

125

गाउँपालिका स्तरीय आधारभूत तह (कक्षा ८)को वार्षिक परिक्षाको आवेदन फाराम भराउने सम्बन्धी सूचना !!! रआधारभूत तह कक्षा ८ को प्रयोगात्मक अङ्क प्रविष्ट सम्बन्धमा ।

८१/८२

सूचना तथा समाचार

PDF icon noticed.pdf

126

Invitation of eBid

८१/८२

सूचना तथा समाचार

PDF icon bidd.pdf

127

मेलमिलापकर्ता सूचिकृत हुने सम्बन्धमा ।

८१/८२

सूचना तथा समाचार

Image icon सुचना_page-0002.jpg

128

सार्वजनिक सूचना!!!

८१/८२

सूचना तथा समाचार

PDF icon suchana.pdf

129

कृषि तथा पशुसेवा शाखाबाट सञ्चालन हुने कार्यक्रमहरुको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !!!

८१/८२

सूचना तथा समाचार

PDF icon Notice20810824.pdf

130

आँखा तथा कानको शिविर सञ्चालन हुने सम्बन्धी सूचना !!!

८१/८२

सूचना तथा समाचार

PDF icon suchna.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//