FAQs Complain Problems

Flash News

सूचीकृतको लागि आसयपत्र सहित निवेदन पेश गर्ने सम्बन्धमा ।

शोक बिदा सम्बन्धी सूचना (मिति २०८२।०५।२५ गते) ।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!!

पुथा उत्तरगङ्गा गाउँपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई जरुरी सूचना

सार्वजनिक बिदा सम्बन्धी सूचना

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

131

जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको सम्बन्धी सूचना ।

८०/८१

सूचना तथा समाचार

Image icon suchana.jpg

132

सेवा करारमा कार्यालय सहायक पदपूर्ति गर्ने सम्बन्धी सूचना।

८०/८१

सूचना तथा समाचार

Image icon adsv.jpg

133

आ.व.२०७९।०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा सार्वजनिक गरिएको सम्बन्धी सूचना !!!

८०/८१

सूचना तथा समाचार

PDF icon lija.pdf

134

EMIS अध्यावधिक तथा कक्षा ८ को परीक्षा सञ्चालन एवम व्यवस्थापन गोष्ठीमा सहभागी सम्बन्धमा ।

८०/८१

सूचना तथा समाचार

Image icon website_1.jpg

135

यस पुथा उत्तरगङ्गा गाउँपालिका स्तरीय आधारभूत तह (कक्षा ८) को अन्तिम परीक्षाको रजिष्ट्रेशन र आवेदन फाराम भराउने सम्वन्धी सूचनाः

८०/८१

सूचना तथा समाचार

PDF icon website upload.pdf

136

विद्यालयको अन्तिम लेखा परीक्षण सम्बन्धमा । (पुथा उत्तरगङ्गा गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक एवम् समुदायमा सञ्चालित बालविकास केन्द्रहरू । )

८०/८१

सूचना तथा समाचार

PDF icon School suchana.pdf

137

पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्वको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०८० मा यहाँहरूको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा ।

८०/८१

सूचना तथा समाचार

PDF icon nimantrana suchana.pdf

138

अन्तिम नतिजा एवम् उम्मेदवार सिफारिस गरिएको सूचना । (सूचना प्रविधि अधिकृत, MIS Operator, नायब कृषि प्राविधिक, नायब पशु सेवा प्राविधिक, अनमी, अहेब)

८०/८१

सूचना तथा समाचार

PDF icon result.pdf

139

लिखित परीक्षाको नतिजा र प्रयोगात्मक एवम् अन्तर्वार्ता परीक्षा कार्यक्रमको समय तालिका सार्वजनिक गरिएको सम्बन्धमा । (सूचना प्रविधि अधिकृत, MIS Operator, नायब कृषि प्राविधिक, नायब पशु प्राविधिक, अनमी, अहेब, हेभी सवारी चालक (एक्साभेटर चालक/ब्याक हो लोडर)

८०/८१

सूचना तथा समाचार

PDF icon Final notice all.pdf

140

२१ औँ गाउँ कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।

८०/८१

सूचना तथा समाचार

PDF icon karyapalika.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//