Flash News
सूचना तथा समाचार
क्र. स. | विवरण | आर्थिक वर्ष | प्रकार | दस्तावेज |
---|---|---|---|---|
171 |
मतदाता नामावलीबाट नाम हटारउने एवम् दाबी विरोध सम्बन्धमा । |
pdfnamemistake.pdf | ||
172 |
१२ औं अन्तराष्ट्रिय महिला दिवस मनाउने सम्बन्धमा । |
|||
173 |
गाउँपालिका अध्यक्ष कप समापन कार्यक्रम। |
|||
174 |
पशु सेवा शाखाबाट संञ्चालन हुने कार्यक्रमहरुको लागी प्रस्ताव पेश गर्ने सम्बन्धमा सूचना । |
bhimsirpdf.pdf | ||
175 |
प्रस्ताव आब्हान सम्वन्धी सूचना । |
omsirpdf.pdf | ||
176 |
प्रथम पुथा उत्तरगंगा गाउपालिका अध्यक्ष कप । |
|||
177 |
१२औ गाउँ सभा |
|||
178 |
कोभिड-१९ को महामारीबाट प्रभावित अतिविन्न परिवारलाई नगद हस्तान्तरण सम्बन्धी सूचना । |
|||
179 |
छात्रवृत्ति योजना कार्यक्रम प्रस्ताव पेश गर्न सम्बन्धमा सूनना । |
|||
180 |
रुकमेली शहिद स्मृति ग्रामीण जलविद्युत सहकारी संस्था लि.लाई लेखा सहायक आवश्यक सम्बन्धी सूचना । |
Pages
गाउँपालिकाको संक्षिप्त परिचय
लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।