FAQs Complain Problems

Flash News

लिखित तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।

अन्तिम नतिजा प्रशासन सम्बन्धमा ।

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना ।

विषयविज्ञ सूचिकृतको लागि निवेदन पेश सूचना प्रकासन गरिएको बारे

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

201

स्थानीय बिदा सम्बन्धी पुथा उत्तरगङ्गा गाउँपालिकाको सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon Notice.pdf

202

कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।(कार्यपालिका सदस्यज्यूहरु सबै)

७९-८०

सूचना तथा समाचार

PDF icon meet.pdf

203

सम्झौता गर्न आउने बारे ।(Procurement and supply of Laptops for Community Schools)

७९-८०

सूचना तथा समाचार

PDF icon samjotalaptop.pdf

204

सम्झौता गर्न आउने बारे ।(Procurement and Supply of medicine for Health Instutions)

७९-८०

सूचना तथा समाचार

PDF icon samjota medicine.pdf

205

विश्व वातावरण दिवस मनाउने सम्बन्धी पुथा उत्तरगङ्गा गाउँपालिकाको सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon june 5.pdf

206

चालु आ.व २०७९।०८० को स्वीकृत वार्षिक बजेटअनुसार यस गाउँपालिकाअन्तर्गत न्यायिक समितिको कार्यालय मार्फत गाउँपालिकाभित्रका न्यायिक समितिका सदस्य लगायत वडाका मेलमिलाप समितिहरूका लागि सञ्चालन हुन लागेको २ दिने न्यायिक समितिको तालिममा उपस्थित हुने सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon gau.pdf

207

गाउँसभामा उपस्थित हुने सम्बन्धमा ।(गाउँसभा सदस्यज्यूहरु सबै)

७९-८०

सूचना तथा समाचार

PDF icon sabha.pdf

208

तालिम सञ्चालनको लागि मिति कायम गरिएको सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon sikashya12.pdf

209

आधारभूत तहको स्थायी अध्यापन अनुमति पत्रको नि:शुल्क कक्षा सञ्चालन सम्बनुधी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon sikshya.pdf

210

कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।(कार्यपालिका सदस्यज्यूहरु सबै)

७९-८०

सूचना तथा समाचार

PDF icon karyepalika (2).pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//