FAQs Complain Problems

Flash News

विषयविज्ञ सूचिकृतको लागि निवेदन पेश सूचना प्रकासन गरिएको बारे

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सेवा करारमा दरखास्त आव्हान सम्बन्धी सूचना।

गैर सरकारी संस्थाहरूले वार्षिक कार्यक्रम तथा बजेट विवरण पेश गर्ने सम्बन्धी सूचना।

सूचना ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

231

४१ औँ मगर स्थापना तथा एकता दिवसको अवसरमा स्थानीय बिदा हुने सम्बन्धी सूचना ।(मिति २०७९।११।१५ गते)

७९-८०

सूचना तथा समाचार

PDF icon bida.pdf

232

गाउँपालिकाको प्रशासनिक भवन निर्माण (Contract No. PURM/NCB/WORKS/2079/080-07) को टेण्डर रद्द गरिएको सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon Tender cancel.pdf

233

बोलपत्र आशयपत्र सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon bolpatra.pdf

234

आवधिक योजनाको निर्माणको उपस्थित सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon aabadik.pdf

235

गाउँ कार्यपालिकाको बैठकमा उपस्थित हुने सम्बन्धमा । (कार्यपालिका सदस्यज्यूहरु)

७९-८०

सूचना तथा समाचार

PDF icon karyepalika.pdf

236

एकिकृत पाठ्यक्रम सम्बन्धि अभिमूखिकरण तालिममा सहभागि सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon talim.pdf

237

लघु उद्यम विकास सहजकर्ता पदको अन्तिम नतिजा एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon Result.pdf

238

समन्वय र कार्यान्वयन सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon समन्वय.pdf

239

संघ-संस्थाहरुसँग समन्वयात्मक बैठक बसी तपसिलका देहायका निर्णयहरु ।

७९-८०

सूचना तथा समाचार

PDF icon sansataa final.pdf

240

लिखित परीक्षाको नतिजा एवम् अन्तर्वार्ता परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना । (लघु उद्यम विकास सहजकर्ता)

७९-८०

सूचना तथा समाचार

PDF icon EDF.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//