FAQs Complain Problems

Flash News

विषयविज्ञ सूचिकृतको लागि निवेदन पेश सूचना प्रकासन गरिएको बारे

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सेवा करारमा दरखास्त आव्हान सम्बन्धी सूचना।

गैर सरकारी संस्थाहरूले वार्षिक कार्यक्रम तथा बजेट विवरण पेश गर्ने सम्बन्धी सूचना।

सूचना ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

261

बहुक्षेत्रीय पोषण कार्यक्रम स्वयंसेवक आवश्यकता सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon Vacancy.pdf

262

द्वन्द्व व्यवस्थापन तथा विश्लेषण कार्यशालामा सहभागी हुने सम्बन्धमा । (श्री ५,९, १२ र १४ नं वडा अध्यक्ष लगायत न्यायीक समिति सदस्यज्यूहरु)

७९-८०

सूचना तथा समाचार

PDF icon Invite.pdf

263

लिखित परीक्षाको कार्यक्रम तोकिएको सूचना । (इन्जिनियरिङ्ग पाँचौ/छैठौँ/इलेक्ट्रिसियन चौथो/IT Officer)

७९-८०

सूचना तथा समाचार

PDF icon suchana final.pdf

264

१ दिने मोतिबिन्दु छनौट शिविर सञ्चालन हुने सम्बन्धी अत्यन्त जरुरी सुचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon suchana.pdf

265

मिति २०७९।०७।२९ गते गाउँपालिका र विभिन्न साझेदार संस्थाबीचका निर्णयहरु ।

७९-८०

सूचना तथा समाचार

PDF icon निर्णय.pdf

266

डिभिजन वन कार्यालय रुकुम पूर्वको प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon प्रस्ताव.pdf

267

छलफलमा सहभागी हुने सम्बन्धमा । (राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरु)

७९-८०

सूचना तथा समाचार

PDF icon Sahavagi letter.pdf

268

जानकारी सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon Letter 2.pdf

269

निर्वाचन खर्च सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon निर्वाचन.pdf

270

विज्ञापन नं.९-०७८।०७९ (आधारभूत तह १-५) को लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता मिति तोकिएको सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon 1-5.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//