FAQs Complain Problems

Flash News

गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षाको आवेदन भराउने सम्बन्धित सूचना ।

गाउँसभामा उपस्थित हुने सम्बन्धमा ।

आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना !!!

बोलपत्र स्वीकृतिको आशयपत्र सम्बन्धी सूचना ।

लेखा परीक्षक नियूक्त्ती सम्बन्धमा ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

271

यस पुथा उत्तरगंगा गाउँ सभा अन्तर्गत रहने गरी देहाय बमोजिमका विषयगत समितिहरु गठन गरियो ।

७८।७९

सूचना तथा समाचार

PDF icon puthauttargangakaryapalika-converted.pdf

272

आर्थिक प्रस्ताव खोल्ने सम्बन्धमा सूचना ।

७८।७९

सूचना तथा समाचार

273

मतदाता नामावलीबाट नाम हटारउने एवम् दाबी विरोध सम्बन्धमा ।

७८।७९

सूचना तथा समाचार

PDF icon pdfnamemistake.pdf

274

१२ ‍‌‍‍‍औं अन्तराष्ट्रिय महिला दिवस मनाउने सम्बन्धमा ।

७८।७९

सूचना तथा समाचार

275

गाउँपालिका अध्यक्ष कप समापन कार्यक्रम।

७८।७९

सूचना तथा समाचार

276

पशु सेवा शाखाबाट संञ्चालन हुने कार्यक्रमहरुको लागी प्रस्ताव पेश गर्ने सम्बन्धमा सूचना ।

७८।७९

सूचना तथा समाचार

PDF icon bhimsirpdf.pdf

277

प्रस्ताव आब्हान सम्वन्धी सूचना ।

७८।७९

सूचना तथा समाचार

PDF icon omsirpdf.pdf

278

प्रथम पुथा उत्तरगंगा गाउपालिका अध्यक्ष कप ।

७८।७९

सूचना तथा समाचार

279

१२औ गाउँ सभा

७८।७९

सूचना तथा समाचार

280

कोभिड-१९ को महामारीबाट प्रभावित अतिविन्न परिवारलाई नगद हस्तान्तरण सम्बन्धी सूचना ।

७८।७९

सूचना तथा समाचार

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//