FAQs Complain Problems

Flash News

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सेवा करारमा दरखास्त आव्हान सम्बन्धी सूचना।

गैर सरकारी संस्थाहरूले वार्षिक कार्यक्रम तथा बजेट विवरण पेश गर्ने सम्बन्धी सूचना।

सूचना ।

भुक्तानी बन्द हुने सम्बन्धमा ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

311

श्री वडा कार्यालयहरु सबै, मतदाता नामावलीमा सहभागी सम्बन्धमा ।

७८।७९

सूचना तथा समाचार

312

कार्यपालिका बैठकमा उपस्थिति हुने सम्बन्धमा ।

७८।७९

सूचना तथा समाचार

PDF icon karyapalika.pdf

313

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

७८।७९

सूचना तथा समाचार

Image icon karmachari.jpg

314

वैठकमा उपस्थित हुने बारे ।

७८।७९

सूचना तथा समाचार

Image icon suchana11.jpg

315

जानकारी सम्बन्धमा ।

७७/७८

सूचना तथा समाचार

Image icon jankari.jpg

316

जानकारी सम्बन्धमा ।

७७/७८

सूचना तथा समाचार

PDF icon suchana1.pdf

317

उपस्थिति हुने सम्बन्धमा ।

७७/७८

सूचना तथा समाचार

Image icon upastiti.jpg

318

कार्यान्वयन सम्बन्धमा ।

७७/७८

सूचना तथा समाचार

Image icon karanyonan.jpg

319

मूल्याङ्कन तथा नतिजा प्रकाशन बारे शिक्षा समितिको निर्णय ।

७७/७८

सूचना तथा समाचार

PDF icon jpg2pdf (14).pdf

320

कोभिड सम्बन्धि दैनिक विवरण

७६/७७

सूचना तथा समाचार

PDF icon dainik bibaran.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//