FAQs Complain Problems

Flash News

विषयविज्ञ सूचिकृतको लागि निवेदन पेश सूचना प्रकासन गरिएको बारे

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सेवा करारमा दरखास्त आव्हान सम्बन्धी सूचना।

गैर सरकारी संस्थाहरूले वार्षिक कार्यक्रम तथा बजेट विवरण पेश गर्ने सम्बन्धी सूचना।

सूचना ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

331

करार स्वयंसेवक शिक्षक मा वि तह ( नेपाली र सामाजिक) विषयको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।

७७/७८

सूचना तथा समाचार

PDF icon Teacher Final Secondary Social and Nepali.pdf

332

करार स्वयंसेवक शिक्षक मा वि तह (गणित, विज्ञान, सामाजिक अध्ययन) विषयको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।

७७/७८

सूचना तथा समाचार

PDF icon Teacher Secondary Final.pdf

333

करार स्वयंसेवक शिक्षकहरु (मा वि) तह को दोस्रो चरणको संक्षिप्त सूची प्रकाशन तथा लिखीत परीक्षामा सहभागी हुने सम्बन्धी सूचना ।

७७/७८

सूचना तथा समाचार

PDF icon Teacher Short list final.pdf

334

करार स्वयंसेवक शिक्षकहरु (मा वि तह) को संक्षिप्त सूचि प्रकाशन तथा लिखित परीक्षामा सहभागी हुने सम्बन्धी सूचना ।

७७/७८

सूचना तथा समाचार

PDF icon Secondary Level Short list Local level.pdf

335

करार स्वयंसेवक शिक्षकहरु (आधारभूत तह १-८) को संक्षिप्त सूची प्रकाशन गरिएको तथा लिखीत परीक्षामा सहभागी हुने सम्बन्धी सूचना

७७/७८

सूचना तथा समाचार

PDF icon Notice of Basic Level Teacher.pdf

336

करार स्वयंसेवक शिक्षकहरु (आ वि तह १-५) को संक्षिप्त सूचि प्रकाशन तथा प्रथम चरणको लिखीत परीक्षामा सहभागी हुने सम्बन्धी सूचना ।

७७/७८

सूचना तथा समाचार

PDF icon करार स्वयंसेवक शिक्षकहरुको संक्षिप्त सूचि प्रा वि.pdf

337

सूचना तथा प्रविधि अधिकृत पदपूर्तिका लागि संक्षिप्त सूची प्रकाशन गरिएको सूचना ।

७७/७८

सूचना तथा समाचार

PDF icon IT Officer.pdf

338

करार स्वयंसेवक शिक्षकहरुको लिखीत परीक्षा सम्बन्धी सूचना ।

७७/७८

सूचना तथा समाचार

PDF icon करार स्वयंसेवक शिक्षकहरुको सूचना.pdf

339

करार स्वयंसेवक शिक्षकहरुको लिखीत परीक्षा सम्बन्धी सूचना ।

७७/७८

सूचना तथा समाचार

340

विद्यालयहरुले IEMIS Update गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

७७/७८

सूचना तथा समाचार

PDF icon notice for schools.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//