FAQs Complain Problems

Flash News

स्तरवृद्दि लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना ।

सेवा करारमा दरखास्त आव्हान सम्बन्धी सूचना।

गैर सरकारी संस्थाहरूले वार्षिक कार्यक्रम तथा बजेट विवरण पेश गर्ने सम्बन्धी सूचना।

सूचना ।

भुक्तानी बन्द हुने सम्बन्धमा ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

321

कोभिड-१९ सम्बन्धी दैनिक अद्यावधिक विवरण । (२०७८।०१।३१)

७७/७८

सूचना तथा समाचार

PDF icon Covid-1.pdf

322

परिक्षा स्थगित गर्ने बारे

७७/७८

सूचना तथा समाचार

Image icon TapScanner 05-03-2021-12.01(1).jpg

323

2078 को लागि स्थानीय तह सर्टलिष्टमा परेका सुपरिवेक्षक उम्मेदवारहरुको लिष्ट

७७/७८

सूचना तथा समाचार

Image icon suchana.jpg

324

गाँउपालिकाबाट प्रदान गरिने छात्रवृति सहायताका लागि आवेदन दिने सम्बन्धी सूचना

७७/७८

सूचना तथा समाचार

Image icon IMG_0001.jpg, Image icon IMG_0002.jpg

325

लागत साझेदारीमा भेडा संरक्षण कार्यक्रमको प्रस्तावना आह्ववान सम्बन्धी सूचना

७७/७८

सूचना तथा समाचार

Image icon Untitled-3.jpg

326

उन विकासका लागि भेडा प्रर्वदन कार्यक्रमको प्रस्तावना आह्नवन सम्बन्धी सूचना

७७/७८

सूचना तथा समाचार

Image icon Untitled-4.jpg

327

कार्यक्रममा सहभागी हुने बारे

७६/७७

सूचना तथा समाचार

Image icon Untitled-11.jpg, PDF icon nari-converted.pdf

328

करार स्वयंसेवक शिक्षक (६-८) को लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको सूचना

७६/७७

सूचना तथा समाचार

PDF icon लिखित परीक्षा ६-८ को नतिजा.pdf

329

करार स्वयंसेवक शिक्षक आधारभूत तह ( १-५) को लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको सूचना

७६/७७

सूचना तथा समाचार

PDF icon लिखित परीक्षाा १-५ को नतिजा.pdf

330

करार स्वयंसेवक शिक्षक मा वि तह ( नेपाली र सामाजिक) विषयको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।

७७/७८

सूचना तथा समाचार

PDF icon Teacher Final Secondary Social and Nepali.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//