Flash News
सेवाहरु


सामाजिक सुरक्षा भत्ताकोलागि परिचय पत्र बनाउने
क) जेष्ठ नागरिक तथा दलित
१ .उमेर पुग्ने वा पुगेको निवेदन
२. नागरिकता प्रतिलिपि
३.पासपोट साइजको फोटो २ प्रति
ख) बिधवा, एकल महिला, पूर्ण अपांग, अति अशक्त, दलित बालबालिका
१.निवेदन
२ . पासपोट साइजको फोटो २ प्रति /संरक्षक भएको खण्डमा निजको पासपोट साइजको फोटो २ प्रति
१. नेपाल सरकरले तोके बमोजिको रकम निकाशा भए पश्चात्
श्रवण १ देखि मंङसिर भित्र दर्ता गर्नुपर्ने


१) निवेदन
२) प्रहरी सर्जिमिन मुचुल्का
३) सम्बन्धित वडाको सिफारिश


१) खाता संचालन/बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको नमूना दस्तखत कार्ड
२) समितिको निर्णय
३) निवेदन
४) वडाको सिफारिश


१) समितिको प्राविधिक सहयोग माग र लागत अनुमानका लागि आधिकारिक निर्णय सहितको पत्र
२) स्वीकृत योजनाहरुको विवरण (नाम, कार्यान्वयन हुने स्थान, स्रोत, विनियोजित बजेट)


१)उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान


१) प्राविधिकको अन्तिम मूल्याङ्कन
२) कार्य सम्पन्न प्रतिवेदन
३) सार्वजनिक लेखा परीक्षण प्रतिवेदन
४) ५ लाखभन्दा माथि भए सामाजिक परीक्षण प्रतिवेदन


- योजना सम्पन्न गर्ने निकाय/उपभोक्ता समितिको अनुरोध पत्र
- उपभोक्ता समितिको निर्णयको प्रतिलिपी


१) कार्य सम्पन्न प्रतिवेदन
२) नापी किताब खर्चको बिल भरपाई
३) उपभोक्ता समितिको फर्छ्यौटका लागि निर्णय प्रतिलिपि
४) योजनाको फोटो र प्रतिवेदन
५) वडा कार्यालयको सिफारिश
६) आयोजनामा लागेको खर्च (सार्वजनिक सूचना गरेको)