FAQs Complain Problems

Flash News

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्ब्नधमा ।

कार्यालय सहयोगिको लिखित परिक्षा सञ्चालन सम्बन्धी सूचना !!!

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना !!!

चमेना गृह सञ्चालन सम्बन्धी प्रथम पटक प्रकाशन गरिएको सार्वजनिक सूचना !!!

स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन नतिजा सार्वजनिक गरिएको सम्बन्धमा ।

गाउँसभाका निर्णयहरु

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।