FAQs Complain Problems

Flash News

निःशुल्क कम्प्युटर कक्षा सञ्चालन हुने सम्बन्धी सूचना ।

करार म्याद थप नहुने सम्बन्धी सूचना ।

पालिका करार शिक्षक/कर्मचारी पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन ।

उपस्थित हुने सम्बन्धमा ।

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना!!!

ऐन, कानुन तथा निर्देशिका

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।