FAQs Complain Problems

Flash News

सार्वजनिक सूचना!!!

कृषि तथा पशुसेवा शाखाबाट सञ्चालन हुने कार्यक्रमहरुको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !!!

आँखा तथा कानको शिविर सञ्चालन हुने सम्बन्धी सूचना !!!

Invitation for Bid

सूचना प्रकाशन गर्नु पूर्व कार्यालयबाट स्वीकृति पत्र लिने सम्बन्धी सूचना !!!

कर्मचारी विवरण

फोटो नाम ठेगाना पद ईमेल फोन नं

जयमान पुन

पुथा उत्तरगङ्गा २ वडा सचिव puthaward2@gmail.com ९८६३२८०९८१

सुविन्द्र वि.क.

पुथा उत्तरगङ्गा ३ वडा सचिव puthaward3@gmail.com ९८६४९८७८८७

सिता कुमारी गौचन

पुथा उत्तरगङ्गा ४ वडा सचिव puthaward4@gmail.com ९८४७९३६२३४

युविक वि.क.

पुथा उत्तरगङ्गा ५ कार्यालय सहायक puthaward5@gmail.com ९७४९७६२८१३

कर्म प्रसाद शाही

पुथा उत्तरगङ्गा ६ वडा सचिव puthaward6@gmail.com ९८६४३६०५१२

केशरमान जिएम

पुथा उत्तरगङ्गा ७ वडा सचिव puthaward7@gmail.com ९८६६९३३८२४

हिमाल कुमार सेन

पुथा उत्तरगङ्गा ८ वडा सचिव puthaward8@gmail.com ९८६४९८८१४८

सुनीता सुनाम

पुथा उत्तरगंगा गाँउपालिका १२ रुकुम कार्यालय सहायक ९८६९९८२४७८

अभिमान नेपाली

पुथा उत्तरगङ्गा गा.पा-१ कार्यालय सहायक puthaward1@gmail.com ९८६६२५२५३०

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।