Flash News
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन । सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव वा सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
घटना घटेको ३५ दिनभित्र निशुल्क त्यसपछि जतिसुकै दिन भएपनि रु.२००। र प्रतिलिपि रु.५००।
आवश्यक कागजातहरु:
१) निवेदन पत्र,
२) दुलहा/दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजु भाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
४) कुनै एकजना विदेशमा रहे विदेशस्थित नेपाली नियोगबाट प्रमाणित वारेसनामा,
५) अदालतबाट नाता कायम भएको अवस्थामा दुलहा वा दुलही एक नभएमा अदालतबाट नाता कायम भएको कागज,
६) हालसाले खिचेको अटो साईजको फोटो ।
प्रक्रिया:
१) दुलहा र दुलही दुवै उपस्थित भई सूचना दिने ।