FAQs Complain Problems

Flash News

मौजुता सूची दर्ता गर्ने सम्बन्धी सूचना !!!

आर्थिक वर्ष २०८१।०८२ को खर्च विवरण सार्वजनिक गरिएको सम्बन्धी सूचना

कालो सूचीमा राख्नुअघि कारण व्याख्या गर्न माग गरिएको सम्बन्धी सूचना !!!

सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई कार्यक्रम हुनेबारे सूचना !!

सूचना

उपस्थित हुने सम्बन्धमा ।

कार्यपालिका सदस्यज्यूहरु सबै,
पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्व ।
विषयः उपस्थितत हुने सम्बन्धमा
प्रस्तुत विषय सम्बन्धमा यस पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष एवम् कार्यपालिका अध्यक्ष श्री पुनीराज घर्तीज्यूको आदेशानुसार तपसिल मिति, समय र स्थानमा देहाय बमोजिमका एजेण्डामा छलफल गर्नुपर्ने भनि ४४ औँ कार्यपालिका बैठक आह्वान भएकोले यहाँहरुको गरिमामय उपस्थितको लागि हार्दिक अनुरोध छ ।
बैठकका एजेण्डाहरुः
१. आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम सम्बन्धी छलफल सम्बन्धमा
२. विभिन्न कार्यविधि प्रस्तुत तथा अनुमोदन सम्बन्धमा ।
३. बजेट प्रस्तुत तथा अनुमोदन सम्बन्धमा ।
४.विभिन्न समितिको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा ।
तपसिलः
मितिः २०८२।०३।०५ गते
स्थानः पुथा उत्तरगङ्गा गाउ कार्यपालिकाको कार्यलय
समयः बिहान ११:०० बजेदेखि

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//