FAQs Complain Problems

Flash News

आर्थिक वर्ष २०८१।०८२ को खर्च विवरण सार्वजनिक गरिएको सम्बन्धी सूचना

कालो सूचीमा राख्नुअघि कारण व्याख्या गर्न माग गरिएको सम्बन्धी सूचना !!!

सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई कार्यक्रम हुनेबारे सूचना !!

सूचना

तहवृद्धिको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना !!!

आर्थिक ऐन, २०७८

आर्थिक वर्ष:

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//