FAQs Complain Problems

Flash News

सेवा करारमा विभिन्न रिक्त पदहरू माग गरिएको सम्बन्धी सूचना ।

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।

बालमैत्री शिक्षण सिकाई सम्बन्धि तालिममा सहभागी सम्बन्धमा ।

आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना ।

कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।(कार्यपालिका सदस्यज्यूहरु सबै)

सार्वजनिक समारोह तथा कार्यक्रममा खादा अबिरको पूर्ण निषेध गरी अनिवार्य सेतो टिकाको प्रयोग गर्ने सम्बन्धी पुथा उत्तरगङ्गा गाउँपालिकाको अपिल ।

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।