FAQs Complain Problems

Flash News

उपस्थित सम्बन्धमा । (कार्यपालिका बैठक)

सहभागिता सम्बन्धमा ।

विद्यालय शिक्षक/कर्मचारीहरू पदपूर्तिका लागि भएको विज्ञापन बमोजिम दरखास्त परेका उम्मेदवारहरूको नामावली प्रकाशन ।

विद्यालय शिक्षक/कर्मचारी पदको लिखित परीक्षाको कार्यक्रम तोकिएको सम्बन्धी सूचना ।

श्री देउराली माद्यमिक विद्यालय -५को आवश्यकता सम्बन्धी सूचना

नयाँ व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन । सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/ वडा सचिव वा सम्बन्धित फाँटवाला कर्मचारी ।
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यालय/वडा कार्यालय
सेवा शुल्क: 
रु५००।
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र,
२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतवासको निजको परिचय खुल्ने सिफारिस,
४) २ प्रतिफोटो,
५) घर वहाल सम्झौता,
६) आफ्नै घर टहरा भए चालु आ व सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद,
७) स्थानीय तहको नाममा दर्ता गरी व्यवसाय दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रतिलिपि ।

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजात पेश गर्ने,
२) वडा अध्यक्ष/वडा सदस्य वा वडा सचिवले वा सम्बन्धित फाँटमा तोक आदेश गर्ने,
३) निवेदकले तोकेको शुल्क बुझाउने,
४) दर्ता/चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने ।

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।