FAQs Complain Problems

Flash News

सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना !!!

रिक्त पदमा शिक्षक सरुवा सम्बन्धी सूचना !!!

अन्तिम नतिजा प्रकाशन तथा उम्मेदवार सिफारिस गरिएको सूचना !

कार्यपालिकाको बैठकमा उपस्थित हुने सम्बन्धमा ।

धरौटि रकम फिर्ता लिने सम्बन्धमा ।

वर्तमान

कल्पना देवकोटा के.सी.

ठेगाना: 
मुसीकोट-५, रुकुम पश्चिम
ईमेल: 
kalpanadevkotakc@gmail.com
फोन: 
९८४७९५४४११
फोटो: 

प्रकाश बुढा मगर

ठेगाना: 
शारदा नगरपालिका-९, सल्यान
ईमेल: 
budhaprakash923@gmail.com
फोन: 
९८६४९०९४६३
फोटो: 

महेन्द्र कामी

ठेगाना: 
महाकाली नगरपालिका-१, दार्चुला
ईमेल: 
mahendrakami43@gmail.com
फोन: 
९८६८७७७४२६
फोटो: 

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//