FAQs Complain Problems

Flash News

गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

कर्मचारी आवश्यकता सम्बन्धी पुन:दरखास्त आव्हानको सूचना।

लिखित तथा अन्तर्वार्ता परीक्षा सम्बन्धी सूचना!!

सार्वजनिक सुनुवाइको मिति संशोधन गरिएको सम्बन्धमा।

बोलपत्र स्वीकृतिको आशयपत्र सम्बन्धी सूचना

ग्यालरी

१४ ‍औँ गाउँसभा उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष श्री पुनीराज घर्ती मगरज्यूले ब्यानर पढ्दै ।

मिति: 01/24/2023 - 16:04

१४ औँ गाउँसभाको तस्बिर ।

मिति: 01/24/2023 - 16:00

तकसेरा आधारभूत अस्पताल उद्घाटन समारोह ।

मिति: 01/24/2023 - 15:59

विपद् प्रतिकार्य घटना अभ्यास क्रियाकलापमा सहभागीहरुको तस्बिर ।

मिति: 01/10/2023 - 14:07

विपद् प्रतिकार्य अभ्यासअन्तर्गत ग्याँस आगलागीबाट बच्ने उपायहरुको अभ्यास जनस्तरमा सिकाउँदै । ।

मिति: 01/10/2023 - 14:05

विपद पू्र्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यासअन्तर्गत सशसत्र प्रहरी बल, रुकुम पूर्वद्वारा ग्याँस आगलागीबाट बच्ने उपायको अभ्यास ।

मिति: 01/10/2023 - 13:41

पुथा उत्तरगङ्गा गाउँपालिकाको भेषभूषा झल्किने एक तस्बिर ।

मिति: 08/31/2022 - 14:28

पुथा उत्तरगंगा गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरु ।

मिति: 05/23/2022 - 12:18

Mountain

मिति: 02/08/2021 - 14:19
,

Visiit

मिति: 01/20/2021 - 19:02

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//