Flash News
योजना सम्झौता
सेवा प्रकार:
लाग्ने समय:
कागजात पूर्ण भएमा सोही दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत / इन्जिनियर
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरु
सेवा शुल्क:
आर्थिक ऐन,२०७८ अनुसार
आवश्यक कागजातहरु:
१)उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिस
४) स्वीकृत योजनाको लागत अनुमान