FAQs Complain Problems

Flash News

कक्षा ८ को ग्रेड वृद्धि परीक्षाको परीक्षा आवेदन फारम सम्बन्धमा ।

विद्यालय छनोट सम्बन्धी सूचना !!!

यस पुथा उत्तरगङ्गा गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान सम्बन्धी सूचना ।

गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।(विज्ञापन नं. ०४-२०८०।०८१ र ११-२०८०।०८१, क्रमश: कानून सहायक र कार्यालय सहायक पद)

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

191

नि मा वि तहमा करार स्वयंसेवक शिक्षक आवश्यकता सम्बन्धी सूचना

७७/७८

सूचना तथा समाचार

PDF icon नि मा वि शिक्षक विज्ञापन.pdf

192

मा वि तहमा करार स्वयंसेवक शिक्षक आवश्यकता सम्बन्धी सूचना

७७/७८

सूचना तथा समाचार

PDF icon मा वि तहमा करार स्वयंसेवक शिक्षक आवश्यकता सम्बन्धी सूचना.pdf

193

दरखास्त फाराम

७७/७८

सूचना तथा समाचार

PDF icon उद्यम विकास सहजकर्ता र सूचना प्रविधि अधिकृतको पदका लागि दरखास्त फाराम

194

इञ्‍जिनियर तथा सब इञ्‍जिनियरको परीक्षाफल प्रकाशित गरिएको तथा करार सम्झौता गर्ने आउने सम्बन्धमा ।

७४/७५

सूचना तथा समाचार

PDF icon notice_technicals.pdf

195

मिति २०७५०४।२३ मा प्रकाशित सूचना अनुसार माग गरिएका प्राविधिक पदहरुकाे लागि छोटो सूची प्रकाशित गरिएको तथा अन्तरवार्ता सम्बन्धी सूचना

७५/७६

सूचना तथा समाचार

PDF icon short list.pdf

196

प्राविधिक कर्मचारी आवश्यकता सम्बन्धी सूचना

७५/७६

सूचना तथा समाचार

PDF icon प्राविधिक.pdf

197

मौजूदा सूचीमा समावेश हुनका लागि दिुनपर्ने निवेदन

७५/७६

सूचना तथा समाचार

PDF icon मौजूदा सूचीमा समावेशका लागि निवेदन.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।