FAQs Complain Problems

Flash News

गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

कक्षा ८ को ग्रेड वृद्धि परीक्षाको परीक्षा आवेदन फारम सम्बन्धमा ।

विद्यालय छनोट सम्बन्धी सूचना !!!

यस पुथा उत्तरगङ्गा गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान सम्बन्धी सूचना ।

गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

181

करार स्वयंसेवक शिक्षक आधारभूत तह ( १-५) को लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको सूचना

७६/७७

सूचना तथा समाचार

PDF icon लिखित परीक्षाा १-५ को नतिजा.pdf

182

करार स्वयंसेवक शिक्षक मा वि तह ( नेपाली र सामाजिक) विषयको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।

७७/७८

सूचना तथा समाचार

PDF icon Teacher Final Secondary Social and Nepali.pdf

183

करार स्वयंसेवक शिक्षक मा वि तह (गणित, विज्ञान, सामाजिक अध्ययन) विषयको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।

७७/७८

सूचना तथा समाचार

PDF icon Teacher Secondary Final.pdf

184

करार स्वयंसेवक शिक्षकहरु (मा वि) तह को दोस्रो चरणको संक्षिप्त सूची प्रकाशन तथा लिखीत परीक्षामा सहभागी हुने सम्बन्धी सूचना ।

७७/७८

सूचना तथा समाचार

PDF icon Teacher Short list final.pdf

185

करार स्वयंसेवक शिक्षकहरु (मा वि तह) को संक्षिप्त सूचि प्रकाशन तथा लिखित परीक्षामा सहभागी हुने सम्बन्धी सूचना ।

७७/७८

सूचना तथा समाचार

PDF icon Secondary Level Short list Local level.pdf

186

करार स्वयंसेवक शिक्षकहरु (आधारभूत तह १-८) को संक्षिप्त सूची प्रकाशन गरिएको तथा लिखीत परीक्षामा सहभागी हुने सम्बन्धी सूचना

७७/७८

सूचना तथा समाचार

PDF icon Notice of Basic Level Teacher.pdf

187

करार स्वयंसेवक शिक्षकहरु (आ वि तह १-५) को संक्षिप्त सूचि प्रकाशन तथा प्रथम चरणको लिखीत परीक्षामा सहभागी हुने सम्बन्धी सूचना ।

७७/७८

सूचना तथा समाचार

PDF icon करार स्वयंसेवक शिक्षकहरुको संक्षिप्त सूचि प्रा वि.pdf

188

सूचना तथा प्रविधि अधिकृत पदपूर्तिका लागि संक्षिप्त सूची प्रकाशन गरिएको सूचना ।

७७/७८

सूचना तथा समाचार

PDF icon IT Officer.pdf

189

करार स्वयंसेवक शिक्षकहरुको लिखीत परीक्षा सम्बन्धी सूचना ।

७७/७८

सूचना तथा समाचार

PDF icon करार स्वयंसेवक शिक्षकहरुको सूचना.pdf

190

करार स्वयंसेवक शिक्षकहरुको लिखीत परीक्षा सम्बन्धी सूचना ।

७७/७८

सूचना तथा समाचार

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।