Flash News
सूचना तथा समाचार
क्र. स. | विवरण | आर्थिक वर्ष | प्रकार | दस्तावेज |
---|---|---|---|---|
71 |
पुथा उत्तरगङ्गा गाउँपालिकामा एम्बुलेन्स सेवाको भाडादर जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति, रुकुम पूर्वले निर्धारण गरे बमोजिम लागु हुने सम्बन्धी जनहितमा जारी सन्देश । |
darrate.pdf | ||
72 |
तालिम तथा गोष्ठीमा उपस्थित हुने सम्बन्धमा । (पत्रमा उल्लेखित सबै) |
1.pdf, 2.pdf | ||
73 |
सम्झौता गर्न आउने बारे । |
For Website.pdf | ||
74 |
सुचमा अधिकारी तोकिएको सम्बन्धमा । |
samir.pdf | ||
75 |
राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सञ्चालन हुने सम्बन्धी सूचना । |
rastriya.pdf | ||
76 |
घर भाडामा लिने सम्बन्धी सुचना । |
ghar.pdf | ||
77 |
गोष्ठीमा सहभागी हुने सम्बन्धमा । |
saha.pdf | ||
78 |
शिक्षाको बैठकमा उपस्थित सम्बन्धमा । |
suchana.pdf | ||
79 |
गाउँपालिकास्तरीय कक्षा ८ को परीक्षा समय तालिका प्रकाशन गरिएको सूचना । |
abc.pdf | ||
80 |
कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा । (गाउँपालिकाको प्रशासनिक भवन निर्माणबारे कार्यपालिका सदस्यज्यूहरु सबै) |
upasist.pdf |
Pages
गाउँपालिकाको संक्षिप्त परिचय
लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।