Flash News
सूचना तथा समाचार
क्र. स. | विवरण | आर्थिक वर्ष | प्रकार | दस्तावेज |
---|---|---|---|---|
191 |
विद्यालयहरुले IEMIS Update गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना |
notice for schools.pdf | ||
192 |
नि मा वि तहमा करार स्वयंसेवक शिक्षक आवश्यकता सम्बन्धी सूचना |
नि मा वि शिक्षक विज्ञापन.pdf | ||
193 |
मा वि तहमा करार स्वयंसेवक शिक्षक आवश्यकता सम्बन्धी सूचना |
मा वि तहमा करार स्वयंसेवक शिक्षक आवश्यकता सम्बन्धी सूचना.pdf | ||
194 |
दरखास्त फाराम |
उद्यम विकास सहजकर्ता र सूचना प्रविधि अधिकृतको पदका लागि दरखास्त फाराम | ||
195 |
इञ्जिनियर तथा सब इञ्जिनियरको परीक्षाफल प्रकाशित गरिएको तथा करार सम्झौता गर्ने आउने सम्बन्धमा । |
notice_technicals.pdf | ||
196 |
मिति २०७५०४।२३ मा प्रकाशित सूचना अनुसार माग गरिएका प्राविधिक पदहरुकाे लागि छोटो सूची प्रकाशित गरिएको तथा अन्तरवार्ता सम्बन्धी सूचना |
short list.pdf | ||
197 |
प्राविधिक कर्मचारी आवश्यकता सम्बन्धी सूचना |
प्राविधिक.pdf | ||
198 |
मौजूदा सूचीमा समावेश हुनका लागि दिुनपर्ने निवेदन |
मौजूदा सूचीमा समावेशका लागि निवेदन.pdf |
Pages
गाउँपालिकाको संक्षिप्त परिचय
लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।