FAQs Complain Problems

Flash News

गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

कक्षा ८ को ग्रेड वृद्धि परीक्षाको परीक्षा आवेदन फारम सम्बन्धमा ।

विद्यालय छनोट सम्बन्धी सूचना !!!

यस पुथा उत्तरगङ्गा गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान सम्बन्धी सूचना ।

गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

61

कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।(कार्यपालिका सदस्यज्यूहरु सबै)

७९-८०

सूचना तथा समाचार

PDF icon karyeinvite.pdf

62

स्थानीय स्तरमा उत्पादित खाद्य पदार्थबाट दिवा खाजा खुवाउने सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon dewa.pdf

63

सार्वजनिक समारोह तथा कार्यक्रममा खादा अबिरको पूर्ण निषेध गरी अनिवार्य सेतो टिकाको प्रयोग गर्ने सम्बन्धी पुथा उत्तरगङ्गा गाउँपालिकाको अपिल ।

७९-८०

सूचना तथा समाचार

PDF icon apil.pdf

64

मिति २०७९।१२।२५,२६ र २७ गते बसेको १२ औँ गाउँ कार्यपालिका बैठकका संक्षिप्त सार प्रकाशन गरिएको सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon karyapalika.pdf

65

ड्रइभिङ प्रशिक्षक आवश्यकता सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon driving.pdf

66

शोक प्रस्ताव ।

७९-८०

सूचना तथा समाचार

PDF icon SAMABEDANA.pdf

67

कक्षा ८ को नतिजा प्रकाशन सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon class8.pdf

68

कार्यपालिका बैठकमा उपस्थिति हुने सम्बन्धमा । ( श्री कार्यपालिका सदस्यज्यूहरु सबै, पुथा उत्तरगङ्गा गाउँपालिका रुकुम पूर्व)

७९-८०

सूचना तथा समाचार

PDF icon meetinvite.pdf

69

व्यक्तिगत स्थायी नम्बर (PAN) को अनलाइन फाराम भर्न सहजीकरण गरिने सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon pan.pdf

70

लोकसेवा आयोगको अनलाईन फर्म भर्न इच्छुक विद्यार्थीहरुका लागि अत्यन्त जरुरी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon loksewa.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।