FAQs Complain Problems

Flash News

निःशुल्क कक्षा सञ्चालन सम्बन्धी सूचना

रकम निकासा तथा शिर्षक अनुसारको कार्यक्रम रकम खर्च निर्देशन सम्बन्धमा ।

गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

कक्षा ८ को ग्रेड वृद्धि परीक्षाको परीक्षा आवेदन फारम सम्बन्धमा ।

विद्यालय छनोट सम्बन्धी सूचना !!!

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

151

१२ ‍‌‍‍‍औं अन्तराष्ट्रिय महिला दिवस मनाउने सम्बन्धमा ।

७८।७९

सूचना तथा समाचार

152

गाउँपालिका अध्यक्ष कप समापन कार्यक्रम।

७८।७९

सूचना तथा समाचार

153

पशु सेवा शाखाबाट संञ्चालन हुने कार्यक्रमहरुको लागी प्रस्ताव पेश गर्ने सम्बन्धमा सूचना ।

७८।७९

सूचना तथा समाचार

PDF icon bhimsirpdf.pdf

154

प्रस्ताव आब्हान सम्वन्धी सूचना ।

७८।७९

सूचना तथा समाचार

PDF icon omsirpdf.pdf

155

प्रथम पुथा उत्तरगंगा गाउपालिका अध्यक्ष कप ।

७८।७९

सूचना तथा समाचार

156

१२औ गाउँ सभा

७८।७९

सूचना तथा समाचार

157

कोभिड-१९ को महामारीबाट प्रभावित अतिविन्न परिवारलाई नगद हस्तान्तरण सम्बन्धी सूचना ।

७८।७९

सूचना तथा समाचार

158

छात्रवृत्ति योजना कार्यक्रम प्रस्ताव पेश गर्न सम्बन्धमा सूनना ।

७८।७९

सूचना तथा समाचार

159

रुकमेली शहिद स्मृति ग्रामीण जलविद्युत सहकारी संस्था लि.लाई लेखा सहायक आवश्यक सम्बन्धी सूचना ।

७८।७९

सूचना तथा समाचार

160

सेवा करारमा ल्याब असिष्टेण्ट र अ.न.मी. लिने सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon Notice For LAB ASS.-A.N.M.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।