FAQs Complain Problems

Flash News

कक्षा ८ को ग्रेड वृद्धि परीक्षाको परीक्षा आवेदन फारम सम्बन्धमा ।

विद्यालय छनोट सम्बन्धी सूचना !!!

यस पुथा उत्तरगङ्गा गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान सम्बन्धी सूचना ।

गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।(विज्ञापन नं. ०४-२०८०।०८१ र ११-२०८०।०८१, क्रमश: कानून सहायक र कार्यालय सहायक पद)

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

31

कृषि तथा पशु सेवा शाखाबाट सञ्चालन हुने कार्यक्रमहरूको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।

८०/८१

सूचना तथा समाचार

PDF icon prastab.pdf

32

सेवा करारमा विभिन्न रिक्त पदहरू माग गरिएको सम्बन्धी सूचना ।

८०/८१

सूचना तथा समाचार

PDF icon Vacancy temporary.pdf

33

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना ।

८०/८१

सूचना तथा समाचार

PDF icon Putha Uttarganga Rural Municipality - (Rina)-18 baishakh 2080 NEP.pdf

34

बालमैत्री शिक्षण सिकाई सम्बन्धि तालिममा सहभागी सम्बन्धमा ।

८०/८१

सूचना तथा समाचार

PDF icon talim.pdf

35

आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना ।

८०/८१

सूचना तथा समाचार

PDF icon aarthik.pdf

36

कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।(कार्यपालिका सदस्यज्यूहरु सबै)

८०/८१

सूचना तथा समाचार

37

बालदिवस मनाउने सम्बन्धी सूचना ।

८०/८१

सूचना तथा समाचार

PDF icon baldiwas.pdf

38

मौजुदा सुची दर्ता गराउने सम्बन्धमा ।

८०/८१

सूचना तथा समाचार

PDF icon aa_bb_merged.pdf

39

बोलपत्र संशोधन सम्बन्धीको सूचना ।

८०/८१

सूचना तथा समाचार

PDF icon CamScanner 08-06-2023 13.30.pdf

40

पुथा उत्तरगङ्गा गाउँपालिका , रुकुम पुर्वको १५ शैया अस्पतालको बोलपत्र पुन:आह्वान गरिएको सम्बन्धी सुचना । (E-Bidding)

७९-८०

सूचना तथा समाचार

PDF icon Putha Utarganga Cutting.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।