FAQs Complain Problems

Flash News

गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

कक्षा ८ को ग्रेड वृद्धि परीक्षाको परीक्षा आवेदन फारम सम्बन्धमा ।

विद्यालय छनोट सम्बन्धी सूचना !!!

यस पुथा उत्तरगङ्गा गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान सम्बन्धी सूचना ।

गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

131

सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सुचना

७९-८०

सूचना तथा समाचार

132

परिक्षा मिति तोकिएको सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

133

पुथा उत्तरगंगा गाउँपालिकाले चालु आ।व. २०७९/०८० देखि सहिद स्मृति स्वास्थ्य कार्यक्रम अन्तर्गत कार्यान्व्यन गर्ने ।

७९-८०

सूचना तथा समाचार

134

विपद ब्यावस्र्याथापन कार्यक्रममा सहभागी हुने बारेमा ।

७९-८०

सूचना तथा समाचार

135

विषयविज्ञ सूचिमा सूचिकृतहुन निवेदन पेश गर्ने सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

136

सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना ।.pdf

137

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठक सम्पन्न ।

७९-८०

सूचना तथा समाचार

138

नीति तथा कार्यक्रम २०७९।०८०

७९-८०

सूचना तथा समाचार

PDF icon नीति तथा कार्यक्रम २०७९।०८०.pdf

139

२०७९।०८० बजेट वक्तव्य कार्यक्रम ।

७९-८०

सूचना तथा समाचार

PDF icon २०७९।०८० बजेट तथा कार्यक्रम.pdf

140

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण प्रतिवेदन (GESI Audit) २०७७।७८

७८।७९

सूचना तथा समाचार

PDF icon Putha Uttarganga RM GESI Audit Report 2078.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।