Flash News
सूचना तथा समाचार
क्र. स. | विवरण | आर्थिक वर्ष | प्रकार | दस्तावेज |
---|---|---|---|---|
11 |
अन्तर्राष्ट्रिय महिला दिवस मनाउने सम्बन्धी सूचना । |
suchana.pdf | ||
12 |
आगामी आ.व. २०८१।८२ का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको प्रस्ताप पेश गर्ने सम्बन्धी सूचना !!! |
school.pdf | ||
13 |
साना सिँचाई कार्याक्रमको लागी पेश गर्ने सम्बन्धी सूचना !!! |
om.pdf | ||
14 |
प्रस्तावना सहित कार्यसम्पादन सम्झौता गर्न आउने बारेमा सूचना । |
proposal.pdf | ||
15 |
विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण अनुदानका लागि प्रस्ताव पेस गर्ने बारेमा सूचना । |
anudan.pdf | ||
16 |
आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षा समय तालिका सूचना प्रकाशित गरिएको सम्बन्धमा । |
Timetable.pdf | ||
17 |
आधारभूत तह कक्षा ८ को परीक्षा केन्द्र तथा केन्द्राध्यक्ष तोकिएको सूचना |
supervisionop.pdf.pdf | ||
18 |
राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने सम्बन्धी सूचना । |
suchana.pdf | ||
19 |
न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने सम्बन्धी सूचना !!! |
Noticed.pdf | ||
20 |
जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको सम्बन्धी सूचना । |
suchana.jpg |
Pages
गाउँपालिकाको संक्षिप्त परिचय
लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।