FAQs Complain Problems

Flash News

गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।(विज्ञापन नं. ०४-२०८०।०८१ र ११-२०८०।०८१, क्रमश: कानून सहायक र कार्यालय सहायक पद)

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।(विज्ञापन नं. ०१-२०८०।०८१, रोजगार संयोजक पद)

लिखित परीक्षाको नतिजा एवम् अन्तर्वार्ता परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना ।

सेवा करारका विभिन्न पदहरूको लिखित परीक्षाको कार्यक्रम तोकिएको सम्बन्धी सूचना ।

ग्यालरी

विश्व वातावरण दिवसको अवसरमा सरसफाई अभियान सञ्चालन गर्ने सम्बन्धी पुथा उत्तरगङ्गा गाउँबासी, नागरिक समाज, गाउँपालिका स्थित विभिन्न सरकारी कार्यालय तथा गैर सरकारी सङ्घ-संस्थाहरूले आवश्यक समन्वय गरी कार्यान्वयन गर्नेबारे सूचना ।

मिति: 06/02/2023 - 11:15

सरसफाई अभियान सञ्चालन गर्ने सम्बन्धी पुथा उत्तरगङ्गा गाउँ कार्यपालिकाको निर्णयानुसार कार्यान्वयन गर्नेबारे पुथा उत्तरगङ्गा गाउँबासी, नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ-संस्थाहरूले आवश्यक समन्वय गरी कार्यान्वयन गर्नेबारे सूचना ।

मिति: 05/09/2023 - 14:16

सार्वजनिक समारोह तथा कार्यक्रममा खादा अबिरको पूर्ण निषेध गरी अनिवार्य सेतो टिकाको प्रयोग गर्ने सम्बन्धी पुथा उत्तरगङ्गा गाउँपालिकाको अपिल ।

मिति: 04/12/2023 - 15:36

गाउँपालिकाको वडा नं.६ निवासी वर्ष २२ का संसार घर्ती एवम् वडा नं.३ निवासी रिना बुढा मगर र कालीमाया बुढा मगरको न्यायका लागि पूर्ण साथ रहने गरी पुथा उत्तरगङ्गा गाउँपालिकाकाको तर्फबाट गाउँपालिका अध्यक्ष श्री पुनीराज घर्तीज्यूले गर्नुभएको शोक प्रस्ताव ।

मिति: 04/10/2023 - 16:34

आज मिति २०७९।१२।२५ गते यस पुथा उत्तरगङ्गामा शिक्षक विकास तथा समन्वय इकाइ रुकुम (पूर्व) बाट स्थायी नियुक्ति लिएर आउनु भएका शिक्षक/शिक्षिकाहरुलाई पदस्थापन तथा स्वागत कार्यक्रम ।

मिति: 04/08/2023 - 12:42
, ,

आज मिति २०७९।१२।२५ गते यस पुथा उत्तरगङ्गामा शिक्षक विकास तथा समन्वय इकाइ रुकुम (पूर्व) बाट स्थायी नियुक्ति लिएर आउनु भएका शिक्षक/शिक्षिकाहरुलाई पदस्थापन तथा स्वागत कार्यक्रम ।

मिति: 04/08/2023 - 12:40

आज मिति २०७९।१२।०८ गते गाउँपालिका स्तरिय वातावरणमैत्री स्थानिय शासन सम्वन्धी कार्यशाला गोष्ठी समाप्त भएका केही तस्वीरहरु ।

मिति: 03/22/2023 - 17:05
,

आज मिति २०७९/११/२६ गते भएको कर्मचारी परिचयात्मक तथा आ.व.२०७९-२०८० को अर्धवार्षिक समीक्षा कार्यक्रमका तस्विरहरु ।

मिति: 03/10/2023 - 16:31
, , ,

१४ औँ गाउँसभामा गाउँपालिका अध्यक्षज्यू, गाउँपालिका उपाध्यक्षज्यू र प्रमुख प्रशासकीय अधिकृतज्यूको सामुहिक तस्बिर ।

मिति: 01/25/2023 - 15:13

तकसेरा आधारभूत अस्पताल उद्घाटन समारोहमा लिईएको तस्बिर ।

मिति: 01/24/2023 - 16:07

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।