FAQs Complain Problems

Flash News

कक्षा ८ को ग्रेड वृद्धि परीक्षाको परीक्षा आवेदन फारम सम्बन्धमा ।

विद्यालय छनोट सम्बन्धी सूचना !!!

यस पुथा उत्तरगङ्गा गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान सम्बन्धी सूचना ।

गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्बन्धी सूचना ।(विज्ञापन नं. ०४-२०८०।०८१ र ११-२०८०।०८१, क्रमश: कानून सहायक र कार्यालय सहायक पद)

ऐन, कानुन तथा निर्देशिका

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

आर्थिक ऐन २०८०

८०/८१

07/25/2023 - 12:35

PDF icon आर्थिक ऐन संशोधन सहित.pdf

होमस्टे सञ्चालन एवम् व्यवस्थापन कार्यविधि, २०८०

७९-८०

05/28/2023 - 15:47

PDF icon होमस्टे सञ्चालन एवम् व्यवस्थापन कार्यविधि Final.pdf

पुथा उत्तरगङ्गा गाउँपालिका बाल अधिकार संरक्षण तथा संवर्द्दन कार्यविधि, २०७७

७९-८०

03/24/2023 - 12:40

PDF icon CPP_PuthaUttarganga RM_Rukum East (2).pdf

आर्थिक ऐन, २०७८

७९-८०

01/13/2023 - 13:33

PDF icon आर्थिक ऐन, २०७८.pdf

पुथा उत्तरगंगा गाउँपालिकाको युवा विकास केन्द्र सञ्चालन कार्यविधि २०७८

७८।७९

01/11/2023 - 14:21

PDF icon युवा विकास केन्द्र सञ्चालन कार्यविधि २०७८.pdf

पुथा उत्तरगंगा गाउँपालिकाको गाउँविपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, २०७८

७८।७९

01/11/2023 - 14:20

PDF icon गाउँविपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, २०७८.pdf

पुथा उत्तरगंगाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यविधि,२०७८

७८।७९

01/11/2023 - 14:18

PDF icon अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यविधि,२०७८.pdf

सार्वजनिक सुनुवाई कार्यविधि, २०७८

७९-८०

09/22/2022 - 12:01

PDF icon सार्वजनिक सुनुवाई कार्यविधि, २०७८.pdf

सार्वजनिक परीक्षण कार्यविधि २०७८

७९-८०

09/22/2022 - 12:01

PDF icon सार्वजनिक परीक्षण कार्यविधि २०७८.pdf

विनियोजन ऐन २०७८

७९-८०

09/22/2022 - 12:00

PDF icon विनियोजन ऐन २०७८.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।